नेभिगेशन
समाज विविध

चितवनमा यात्रु बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु

चितवन- चितवनको खैरहनिमा मध्यरातमा दुर्घटना भएको छ ।  यात्रु बस र इभी कार ठोक्किदा एक जनाको मृत्यु भएको हो ।

आज बिहान १: ४५ बजेको समयमा पूर्वपश्चिम राजमार्गको खैरहनी नगरपालिका २ ज्यामिरे चोकस्थित  उदयपुरबाट काठमाडौंतर्फ आउदै गरेको बागमती प्रदेश ०१-००६ ख ७०२३ नम्वरको बस र विपरित दिशाबाट आउँदै गरेको बागमती प्रदेश ०१-०३० च ११५७ नम्वरको कार एक आपसमा ठाक्कर खादा दुर्घटना भएको चितवन प्रहरीले बताएको छ ।


ठक्करबाट कार चालकको मृत्यु भएको छ । बस र बसका चालकलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप समाज विविध