नेभिगेशन
राजनीति

गभर्नरमा कुरो नमिलेपछि मन्त्रिपरिषद बैठक स्थगित, देउवा–ओली वार्ताको तयारी

काठमाडौं– गभर्नर नियुक्तिमा कुरो नमिल्दा सोमबार साँझलाई डाकिएको मन्त्रिपरिषद बैठक स्थगित गरिएको छ।

बैठकले राष्ट्र बैंकका गभर्नर नियुक्ति गर्ने एजेन्डा तय भएको थियो। तर अन्तिम अवस्थामा कुरो नमिलेपछि बैठक रोकिएको हो।

मन्त्रिपरिषदको अबको बैठक कांग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओलीबीचको वार्तापछि तय हुने बताइएको छ।
गभर्नर कांग्रेसको भागमा परेको छ।
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति