नेभिगेशन
राजनीति

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, यस्तो छ तालिका

काठमाडौँ  -प्रतिनिधि सभाको बैठक आज बस्दै छ ।

आज बिहान ११ बजे बस्ने बैठकमा प्रधानमन्त्रीसँग सांसदहरुको प्रश्नोत्तरको कार्यसूची तथा व्यवस्थापनसम्बन्धि कार्यसूची रहेको संघिय संसद सचिवालयले जानकारी दिएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप राजनीति

एमाले संसदीय दलको बैठक आज बस्दै