नेभिगेशन
मनोरञ्जन

राजागंजको सेन्सर रोकेपछि निश्चल बस्नेतले भने- सेन्सर बोर्डको योग्यता के हो ?

काठमाडौं – नेपाली चलचित्र 'राजागंज' लाई सेन्सर बोर्डले रोक लगाएको विषयमा चलचित्र निर्देशक तथा अभिनेता निश्चल बस्नेतले सामाजिक सञ्जालमा आफ्नो असन्तुष्टि जनाएका छन्।

उनले फेसबुकमा स्टाटस लेख्दै चलचित्र सेन्सर बोर्डको योग्यता र निर्णय क्षमतामाथि प्रश्न उठाएका छन्।

फेसबुक निश्चल बस्नेतले लेखेका छन्,

राजागंज लाई सेन्सरले रोकेछ ।

सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ?

DISLAIMER नबुझ्ने , फिल्ममा देखाएको सबैकुरा वास्तविकता हो भनेर बुझ्ने, Fiction को अर्थ नबुझ्ने । यस्तै हो चाहिने योग्यता ?

फिल्म जतिनै Realistic भएपनि Real हुदैन , its a work of Art .

ART नबुझ्नेहरु फिल्म सेन्सर गर्न बसेका छन !

हाम्रो नेपालमा !!!

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय
थप मनोरञ्जन