नेभिगेशन
मनोरञ्जन

ज्ञानेन्द्र शाहको स्वागतका निम्ति अभिनेत्री कोइरालाको यस्तो छ आह्वान

काठमाडौं– नेपाली प्रजातान्त्रिक आन्दोलनमा योगदान गरेको वीपी कोइराला परिवारकी ख्यातीप्राप्त अभिनेत्री मनिषा कोइरालाले ज्ञानेन्द्र शाहको स्वागतका निम्ति अपिल जारी गरेकी छन्। 

सामाजिक सञ्जाल फेसबुकमार्फत उनले आइतबार पोखराबाट काठमाडौं आउन लागेका शाहको स्वागतका निम्ति अपिल जारी गरेकी हुन्। 

उनी लेख्छिन्,‘आदरणीय आमा बुवा दाजु भाइ तथा दिदी बहिनीहरूमा मेरो हार्दिक अनुरोध, आज पोखराबाट सरकारको काठमाडौं सवारी हुँदैछ, सरकारको भब्य स्वागत गरौं।’

यो पनि पढ्नुहोस् 

यस्तो छ ज्ञानेन्द्र शाहको विमानस्थलबाट निर्मल निवास छिर्ने ‘रुट’, पहिलो सुरक्षा घेरा शिव सेनाको

ज्ञानेन्द्र शाहको तस्बिर राख्दै ज्योतिषीसमेत रहेका कलाकार हरिहर अधिकारी त यस्तो लेख्छन्!

ज्ञानेन्द्र र राजावादीको गतिविधि देखेर आत्तियो माओवादीः जागरण अभियान स्थगित, पदाधिकारी बैठक डाक्यो

 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन