नेभिगेशन
मनोरञ्जन

थाइल्यान्ड पुगेर बिकिनीमा नीति (तस्बिरहरू)

काठमाडौं– मोडल तथा अभिनेत्री नीति शाह यतिबेला थाइल्यान्डमा गर्मी छल्न पुगेकी छन्। 

सामाजिक सञ्जाल इन्स्टाग्राममार्फत उनी थाइल्यान्डमा रहेको जानकारी दिएकी छन्। गर्मी छल्न त्यहाँ पुगेकी नीति बिकिनीमा देखिएकी छन्। 

उनले पछिल्लो समय खजुरे ब्रो भन्ने फिल्म खेलेकी थिइन्। नीतिको प्रेम सम्बन्धको पनि चर्चा छ। उनको सिसन बानियाँसँग प्रेम सम्बन्ध रहेको हल्ला छ।

niti-2-1719812777.jpg

niti-4-1719812777.jpg

niti-1719812777.jpg
 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन