नेभिगेशन
मनोरञ्जन

साननानी बोलको म्युजिक भिडियो सार्वजनिक (भिडियो सहित)

काठमाण्डौँ। गीतकार गणेश अधिकारीको आवाजमा साननानीको म्युजिक भिडियो सार्वजनिक भएको छ । साननानी बोलको म्युजिक भिडियोमा पछिल्लो समय चर्चा बटुली रहेकी मोडल विना राउत र सुरेस कोहलीको उत्कृष्ट नृत्य तथा अभिनय रहेको छ ।

अधिकारीकै शब्द रहेको गीतमा सौगात जङ्ग थापाले सङ्गित भरेका छन् ।
गीतलाई राजेन्द्र बजगाईँले एरेन्ज गरेका हुन । भिडियोलाई कोरियोग्राफी र निर्देशन भने प्रबिन थापाले गरेका छन् ।

भिडियोः

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप मनोरञ्जन

अभिनेता मुकुल देवको निधन