नेभिगेशन
समाचार

कर्णालीका मुख्यमन्त्री कँडेलले बिहीबार विश्वासको मत लिने

सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामा बिहीबार विश्वासको मत लिनेस्म्बन्धी प्रस्ताव दर्ता गराएका छन् । उनले वैशाख १३ गते संसदबाट विश्वासको मत लिने भएका हुन्।

कँडेलले मंगलबार विश्वासको मत लिने प्रस्ताव प्रदेश सभा सचिवालयमा दर्ता गराएका छन्। कँडेल चैत २७ गते मुख्यमन्त्रीमा नियुक्त भएका थिए।

कर्णालीमा सत्तारूढ गठबन्धन दलबीच भागबण्डाको कुरा नमिल्दा अहिलेसम्म मन्त्रिपरिषद् विस्तार भने हुन सकेको छैन।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार