आयरल्याण्ड ए विरुद्ध आरिफ सेखले बनाए अर्धशतक

सोमबार, चैत १९, २०८०

काठमाडौं- आयरल्याण्ड ए विरुद्धको टी–२० अभ्यास खेलमा आरिफ सेखले अर्धशतक पूरा गरेका छन् ।

सोमबार त्रिवि क्रिकेट मैदान कीर्तिपुरमा टस हारेर पहिले ब्याटिङ गरेको नेपालका लागि आरिफले ३० बलमा ३ चौका र ३ छक्काको मद्दामा अर्धशतक पूरा गरेका हुन् ।

जारी खेलेको १४ ओभरमा नेपाले ६ विकेटको गुमाएर १२२ रन बनाएको छ।

प्रकाशित मिति: सोमबार, चैत १९, २०८०  १४:३६
प्रतिक्रिया दिनुहोस्