निर्वाचन आयोगकाे निर्देशन

राजनीतिक दलहरूलाई निर्वाचन आयोगको १५ बुँदे निर्देशन [पूर्णपाठ]

बिहीबार, फागुन ३, २०८०

काठमाडौँ- निर्वाचन आयोगले राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको छ ।

बिहीबार बसेको आयोगको बैठकले निर्वाचन आयोगमा दर्ता भएका सबै राजनीतिक दलहरूलाई १५ बुँदे निर्देशन दिएको हो ।

राजनीतिक दल सम्बन्धी ऐन, २०७३ को दफा ५७ बमोजिम पार्टी कमिटी, पद, पदाधिकारी हेरफेर, सदस्यता लगायतका विषयमा निर्देशन दिएको आयोगका सहायक प्रवक्ता डा. थानेश्वर भुसालले जानकारी दिए ।

भुसालले जारी गरेको निर्देशनको पूर्णपाठ :

प्रकाशित मिति: बिहीबार, फागुन ३, २०८०  १७:२७
प्रतिक्रिया दिनुहोस्