भिडिओ

६ वर्षीय अद्भुत बालक ! लेखाउलान् त गिनिज बुकमा नाम ? [भिडिओ]

आइतबार, माघ २८, २०८०

नुवाकोट तारकेश्वर स्थायी निवासी ६ वर्षीय बालक विश्वास अधिकारीले विश्वका सबै देशका झन्डा र ती देशमा रहेका टापुहरू चिन्न सक्ने उनको परिवारले दाबी गरेको छ । 

प्रकाशित मिति: आइतबार, माघ २८, २०८०  २०:०७
प्रतिक्रिया दिनुहोस्