नेभिगेशन
समाचार

महिला तथा बालबालिका विभाग खारेज गर्ने सरकारको निर्णय

काठमाडौँ- सरकारले महिला तथा बालबालिका विभाग खारेज गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद् बैठकले सो निर्णय गरेको हो । 

शुक्रबार मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक गर्दै सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारकी प्रवक्ता रेखा शर्माले बजेट वक्तव्यमा भनिएको कुरालाई सरकारले लागु गरेको बताइन् । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार