रुसमा ‘अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन’ प्रतिबन्धित

बिहीबार, मंसिर १४, २०८०

मस्को– रुसको सर्वोच्च अदालतले बिहीबार ‘अन्तरराष्ट्रिय एलजिबिटी आन्दोलन’लाई प्रतिबन्ध लगाएको छ । 

सो सङ्गठन चरमपन्थी समूह भन्दै प्रतिबन्ध लगाइएको छ ।

एएफपी पत्रकारहरूका अनुसार न्यायाधीशले ‘अन्तरराष्ट्रिय एलजीबीटी सार्वजनिक आन्दोलन र यसका विभिन्न सङ्गठनहरूलाई चरमपन्थी सङ्गठनको रूपमा मान्यता दिन र रुसको भूभागमा यसका गतिविधिहरूलाई प्रतिबन्ध लगाउने’ आदेश दिएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर १४, २०८०  २०:२१
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार