Nic Ad Nic Ad
Nic Ad Nic Ad
मेयर बालेन साहकाे पत्र

बालेनले सेन्सर बोर्डलाई पठाए चार बुँदे सुझावसहितको पत्र

बुधबार, मंसिर ६, २०८०

काठमाडौंकाठमाडौं महानगरपालिकाका मेयर बालेन साहले फिल्म सेन्सर बोर्डलाई चार वटा सुझावसहितका पत्र पठाएका छन् ।

नेपालको मौलिकता, धर्म, संस्कृति, स्वाधीनता र स्वाभिमानमा आँच आउने संवाद र दृश्य प्रसारणमा रोक लगाउनेसहितका सुझावसहित विकास बोर्डलाई पत्र पठाएका हुन्।

पञ्चशील सिद्धान्त, शान्ति प्रवर्द्धन, एक राष्ट्रले अर्को राष्ट्रको बारेमा नराम्रो चलचित्र बनाएको प्रसारणमा रोक लगाउन आग्रहसहित सेन्सर बोर्डका प्रमुखका नाममा पठाइएको पत्र यस्तो छ।

Kathmandu-Mero-Letter-1700648651.jpg

प्रकाशित मिति: बुधबार, मंसिर ६, २०८०  १६:१०
प्रतिक्रिया दिनुहोस्