नेभिगेशन
समाज विविध

जुत्ताको ब्रान्ड नाम ‘आचार्य’: आपत्तिसहित आचार्य समाज प्रहरीकहाँ

 

काठमाडौंमानिसले लगाउने जुत्ताको ब्रान्ड नाम आचार्य राखिएको प्रति आचार्य बन्धु समाजले आपत्ति जनाउँदै प्रहरीकहाँ उजुरी दिने निर्णय गरेको छ।

काठमाडौंमा बसेको बैठकले उक्त ब्रान्ड नामले आचार्य बन्धुको मानमर्दन गरेको भन्दै कम्पनीविरुद्ध प्रहरीकहाँ उजुरी दिँदै कानुनी उपचार खोज्न लागिएको समाजका अध्यक्ष बाबुराम आचार्यले जानकारी दिए। 

सामाजिक सञ्जालमा भाइरल हुने गरी बुष्टसमेत गरेर प्रचार गरिएको थियो।  उनले जुत्तामा राखिएको आचार्यहरूको थर तत्काल हटाउन भूमिका खेल्न र थरकै अपमान हुने गरी नाम राख्ने कम्पनीलाई माफी मगाई हदैसम्मको कारबाही गर्न माग पनि गरेको जानकारी दिए।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

कम दोषी छैनन् माधवकुमार नेपाल