Nic Ad Nic Ad
Nic Ad Nic Ad

पतिको पार्टीमा गएपछि रिनाकुमारीको मेयर पद खुस्कियो, मौलापुर प्रमुखविहीन

मंगलबार, असोज ३०, २०८०

काठमाडौं निर्वाचन आयोगले रौतहटको मौलापुर नगरपालिका प्रमुख रिनाकुमारी साह पदमुक्त गरेको छ।

मङ्गलबार निर्वाचन आयोगले सूचना जारी गर्दै प्रमुख साहको पद रिक्त भएको जनाएको हो

२०७९ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेबाट निर्वाचित भएपनि उनले दल त्याग गरी पति प्रभु साहको आम जनता पार्टी रोजेकी थिइन्।

प्रकाशित मिति: मंगलबार, असोज ३०, २०८०  ११:४४
प्रतिक्रिया दिनुहोस्