भिडिओ: इन्द्रजात्रामा पैदल यात्रा

बालेनले देखाए राष्ट्रपतिदेखि सभामुखसम्मलाई वसन्तपुर दरबार जाने बाटो [भिडिओ]

बिहीबार, असोज ११, २०८०

भिडिओमा– बिहीबार बिहान इन्द्रजात्रा पर्वमा  वसन्तपुर र रथयात्रा हुने मार्गको पैदल यात्रा आयोजना भएको थियो ।  

पैदल यात्रामा राष्ट्रपति रामचन्द्र पौडेललगायत राष्ट्रका पाँचैजना प्रमुख भिभिआइपीलगायत सबै पैदलै हनुमान ढोका अगाडि पुगेर इन्द्रजात्रा अवलोकन गरे । काठमाडाैँ महानगरपालिकाका मेयर बालेन शाहकाे अडानले भिभिआइपीलगायत सबैलाइ पैदलै हनुमान ढोका अगाडि पुगेर इन्द्रजात्रा अवलोकन गर्न वाध्य भए । पुरा समाचार पढ्नुहाेस्

प्रकाशित मिति: बिहीबार, असोज ११, २०८०  २१:५७
प्रतिक्रिया दिनुहोस्