नेभिगेशन
समाज विविध

सहमतिमा असन्तुष्ट राहतका शिक्षकको आन्दोलन जारी

काठमाडौं - सरकारसँग भएको ७ बुँदे सहमतिमा असन्तुष्ट शिक्षकहरुले आफ्नो आन्दोलन जारी राखेका छन् ।

शुक्रबार साँझ सरकार र नेपाल शिक्षक महासंघबीच ७ बुँदे सहमति भएको थियो । सो सहमतिमा आफ्ना मागहरु सम्बोधन नभएको भन्दै शिक्षकहरुले आन्दोलन जारी राखेका हुन् ।

उनीहरु माइतीघरमा जम्मा हुने क्रम जारी छ ।

सहमतिमा ५० हजार राहतको शिक्षकको माग सम्बोधन नगरेपछि आन्दोलन यथावत राखेको स्रोतले जनाएको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाज विविध

निकुञ्जमा गैँडा हेर्ने समय

भारतीय दूतावास अगाडि प्रदर्शन