Nic Ad Nic Ad
Nic Ad Nic Ad

शिक्षक सरुवा गरेपछि विद्यार्थीको ढुंगामुढा, प्रहरीले चलायो अश्रुग्यास

मंगलबार, भदौ १९, २०८०

महोत्तरी तीन जना शिक्षक सरुवा गरेको विरोधमा महोत्तरीको सोनमा गाउँपालिका कार्यालयमा विद्यार्थीले ढुंगामुडा गरेपछि तनाव भएको छ। 

सोनमा माध्यमिक विद्यालयका विद्यार्थीहरुले गाउँपालिका कार्यालयमा ढुंगामुढा गरेपछि प्रहरीसँग झडप भएको हो। सो क्रममा प्रहरीले दर्जन सेल अश्रुग्यास छाडेको छ।

दिउँसो १ बजेदेखि गाउँपालिका कार्यालय क्षेत्र तनावग्रस्त छ भएको हो ।

प्रकाशित मिति: मंगलबार, भदौ १९, २०८०  १६:३४
प्रतिक्रिया दिनुहोस्