नेपालको जनसंख्या : क्षेत्री पहिलो र ब्राह्मण दोस्रोमा यथावत, कुन जाति कति ?

शुक्रबार, जेठ १९, २०८०

काठमाडौँ– नेपालको जनसंख्यामा क्षेत्री पहिलो र ब्राह्मण दोस्रोमा यथावत रहेको पाइएको छ । नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिको जनसंख्या रहेको राष्ट्रिय जनगणना २०७८ को अन्तिम तथ्यांकले देखाएको छ ।

यस्तै पहाडी ब्राम्हण दोस्रो स्थानमा छ । 

कुल जनसंख्या २ करोड ९१ लाख ६४ हजार ५७८ को १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री रहेका छन् ।

त्यस्तै, पहाडी ब्राह्मणको जनसंख्या ११.२९ छ ।

अरु कसको कति ? 
 

प्रकाशित मिति: शुक्रबार, जेठ १९, २०८०  २२:१०
प्रतिक्रिया दिनुहोस्