Nic Ad Nic Ad
Nic Ad Nic Ad

समर्थन फिर्ता लिँदै कोसी प्रदेश सरकारबाट जसपा बाहिरियो

बुधबार, जेठ १७, २०८०

काठमाडौँ– यसअघि दिएको समर्थन फिर्ता लिँदै कोसी प्रदेश सरकारबाट जनता समाजवादी पार्टी (जसपा) बाहिरियो

जसपाले स्वास्थ्यमन्त्री निर्मला लिम्बूलाई फिर्ता बोलाएर नेकपा (एमाले) नेत्तृत्वको सरकारबाट बाहिरिएको एक नेताले बताए ।

कोसीमा एमालेका हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । उनले नै प्रदेशको नामकरण गराएका थिए । त्यो विवादित बनिरहेको छ । 

प्रकाशित मिति: बुधबार, जेठ १७, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्