Nic Ad Nic Ad
Nic Ad Nic Ad

म्यान्मारमा मोचा चक्रवातबाट मृत्यु हुनेको सङ्ख्या १४५ पुग्यो

शनिबार, जेठ ६, २०८०
samridhi jewllers

याङ्गुन– म्यान्मारमा चक्रवात मोचाबाट मृत्यु हुनेको सङुख्या १४५ पुगेको छ ।

सत्तारूढ सैनिक अधिकारीहरूले जारी गरेको विज्ञप्तिमा सोबारे जानकारी दिइएको छ ।

विज्ञप्तिमा भनिएको छ– एक दशकभन्दा बढी समय म्यान्मा र बङ्गलादेशमा आएको सबैभन्दा शक्तिशाली आँधी चक्रवातमा १४५  जनाको मृत्यु भएको  हो ।

प्रकाशित मिति: शनिबार, जेठ ६, २०८०  ०६:००
प्रतिक्रिया दिनुहोस्