नेभिगेशन
अर्थ विविध

विदेशबाट कसकसले कसरी ल्याउन पाउने हो २ वटा मोबाइल ?

काठमाडौँ– सरकारले भोलि (सोमबार) देखि मोबाइल डिभाइस म्यानेजमेन्ट सिस्टम (एमडिएमएस) लागू गर्ने भएको छ ।

एमडिएमएस लागू भएपछि दर्ता नभएका मोबाइल संचालन हुनेछैनन् । यसको लागि आयातकर्ताले दर्ता गरेर ल्याउने छन् भने व्यक्तिगत रुपमा ल्याएका व्यक्तिहरुले नै दर्ता गर्नुपर्नेछ । विदेशबाट नेपाल आएका नेपालीले आफूले विदेशमा प्रयोग गरिरहेको एउटा मोबाइल मात्रै ल्याउन पाउने छन् ।

तर, सरकारले कुनै व्यक्तिहरुलाई भने २ वटा मोबाइल ल्याउन दिने निर्णय गरेको छ । यसरी २ वटा मोबाइल ल्याउन पाउनेमा विदेशमा कम्तिमा ६ महिना बसेको व्यक्तिले मात्रै हो । 

भन्सार विभागले एक सर्वजनिक सुचना प्रकाशित गरी कसकसले २ वटा मोबाइल ल्याउन पाउने र कसरी ल्याउने भन्ने सन्दर्भमा थप स्पष्ट पारेको छ । विभागले सार्वजनिक गरेको सुचना यस्तो छ– 

mdms1684057569.jpg

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप अर्थ विविध