Nic Ad Nic Ad
Nic Ad Nic Ad

कथाकार लाकोजूको ‘सत्याग्रह’माथि अन्तरक्रिया

आइतबार, वैशाख २४, २०८०
samridhi jewllers

भक्तपुर –सिर्जना अभियान समाजले कथाकार सूर्यप्रसाद लाकोजूको प्रकाशित कथाकृति ‘सत्याग्रह’माथि अन्तरक्रियात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

भक्तपुरमा आयोजित कार्यक्रममा कथाकार बाबा न्यौपानेले लामो समयदेखि सूर्य लाकोजूलाई आफूले साहित्य साधकका रूपमा चिन्दै आएको उल्लेख गर्दै उनका कथाहरूमा सामाजिक समस्या प्रभावकारी रूपमा प्रस्तुत भएको बताए ।

कथाकार धु्रव मधिकर्मी, कृतिकार लाकोजू, साहित्यकार धनमान श्रेष्ठ लगायतले कथाकृतिमाथि बोलेका थिए ।
 

प्रकाशित मिति: आइतबार, वैशाख २४, २०८०  १५:४४
प्रतिक्रिया दिनुहोस्