भूकम्पको आठौँ वार्षिकी : पुनर्निर्माण भए यी संरचना [तस्बिरहरू]  

मंगलबार, वैशाख १२, २०८०

काठमाडौँ– गोरखाको बारपाक केन्द्रबिन्दु भएर गएको विनाशकारी भूकम्पको आज आठ वर्ष पूरा भएको छ । 

विसं २०७२ वैशाख १२ गतेका दिन बिहान ११ बजेर ५६ मिनेटमा गएको सात दशमलब आठ रेक्टरस्केलको भूकम्पले देशभर आठ हजार नौ सय ७९ जनाको अकालमा मृत्यु भएको थियो भने २२ हजार तीन सय नौ जना घाइते भएका थिए । 

भूकम्पले देशभरका ऐतिहासिक र पुरातात्विक महत्वका थुप्रै संरचना भत्कायो । तीमध्ये कतिपय अझै पुनर्निर्माण हुन बाँकी छ ।

काठमाडौँको सुन्धारामा रहेको धरहरा, वसन्तपुर दरबार, काष्टमण्डपजस्ता ऐतिहासिक महत्वका संरचना भत्काएको थियो । 

ती संरचनाको भने अहिले पुनर्निर्माण भइसकेको छ ।

हेरौँ तस्बिरमा :

basntapur271682388178.jpg

basantapur (2)1682387442.jpg

dharahara1682387461.jpg

basantapur (1)1682387460.jpg

basantapur (3)1682387460.jpg

basantapur (4)1682387460.jpg

basantapur (5)1682387460.jpg

basantapur (6)1682387460.jpg

basantapur (7)1682387460.jpg

basantapur (8)1682387460.jpg

dharahara purano1682387460.jpg

 

प्रकाशित मिति: मंगलबार, वैशाख १२, २०८०  ०७:३६
प्रतिक्रिया दिनुहोस्