सडक प्रदर्शन गर्न प्रहरीले रोकेपछि नाराबाजीमा उत्रिए मिटरब्याजपीडित 

सोमबार, वैशाख ४, २०८०

काठमाडौँ– सडक प्रदर्शन गर्न प्रहरीले रोकेपछि मिटरब्याजपीडितहरू नाराबाजीमा उत्रिएका छन् ।

रत्नपार्कस्थित शान्तिबाटिकामा भेला भएर उनीहरू सडक प्रदर्शनमा उत्रँनै लाग्दा उनीहरूलाई प्रहरीले रोकेको हो ।

miterbyaj pidit1681714350.jpg 

यतिबेला उनीहरू नाराबाजीमा उत्रिएका छन् ।

सरकारसँगको वार्ता भंग भएपछि मिटरब्याज पीडितहरू पुनः संघर्षमा उत्रिएका हुन् । 
 

प्रकाशित मिति: सोमबार, वैशाख ४, २०८०  १२:३७
प्रतिक्रिया दिनुहोस्