पुल्चोक क्याम्पस सभापतिमा अनेरास्ववियुका विराज विजयी

आइतबार, चैत ५, २०७९

काठमाडौँ - पुल्चोक इन्जिनियरिङ क्याम्पसमा भएको स्ववियु निर्वाचनमा नेकपा एमाले निकट अनेरास्ववियुका विराज अर्याल विजयी बनेका छन् ।

आज भएको निर्वाचनमा अनेरास्ववियुका तर्फबाट सभापतिका उम्मेदवार विराज अर्यालले ६३५ मत ल्याएर विजयी भएका हुन् । 

त्यस्तै, कोषाध्यक्षमा अनेरास्ववियुकै दीप सागर ज्ञवाली विजयी भएका छन् । ज्ञवालीले कुल ६८९ मत ल्याएर विजयी भएका हुन् । 

प्रकाशित मिति: आइतबार, चैत ५, २०७९  २०:००
प्रतिक्रिया दिनुहोस्