Nic Ad Nic Ad
Nic Ad Nic Ad

कलाकारलाई चुनाव लाग्यो (तस्बिरहरू)

शनिबार, चैत ४, २०७९

काठमाडौँ– नेपाल चलचित्र कलाकार संघको आज चुनाव हुँदैछ ।

मध्यान्ह १२ बजेबाट मतदान सुरु हुने बताइएको छ ।  

अहिले बग्गीखानास्थित स्काई ब्याङ्क्विटमा चुनावको माहोल छ ।

अध्यक्ष पदमा मोहन निरौला र रेजिना उप्रेतीले उम्मेदवारी दिएका छन् । 

चलचित्र क्षेत्रका कलाकारहरू भोट माग्नमा व्यस्त छन् ।

हेरौँ तस्बिरहरूमा :

rejina (1)1679116323.jpg

filmy artiest (2)1679116322.jpg

filmy artiest (3)1679116322.jpg

filmy artiest (4)1679116322.jpg

filmy artiest (1)1679116322.jpg

filmy artiest (6)1679116322.jpg

filmy artiest (5)1679116322.jpg

artist2 (1)1679119651.jpg

artist2 (8)1679119651.jpg

artist2 (2)1679119651.jpg

artist2 (3)1679119651.jpg

artist2 (7)1679119650.jpg

artist2 (6)1679119650.jpg

 

artist2 (4)1679119651.jpg

artist2 (1)1679119651.jpg

 

 

 

 

artist2 (5)1679119651.jpg

 

 

प्रकाशित मिति: शनिबार, चैत ४, २०७९  १०:५८
प्रतिक्रिया दिनुहोस्