८ दलले राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउँदै

शनिबार, फागुन १३, २०७९

काठमाडौँ –८ दलीय गठबन्धनको बैठक शनिबार दिउँसो बस्दैछ । राष्ट्रपतिको उम्मेदवारको प्रस्तावक र समर्थक टुंगो लगाउन बैठक बस्न लागेको हो ।

गठबन्धनबाट नेपाली कांग्रेसले राष्ट्रपतिको उम्मेदवार वरिष्ठ नेता रामचन्द्र पौडेललाई बनाएको छ ।

प्रकाशित मिति: शनिबार, फागुन १३, २०७९  १२:२४
प्रतिक्रिया दिनुहोस्
सिएन विशेष
विचार