रविले भने– मलाई केही भन्नु छ भने भनिहाल्नुस्, अब मौन बस्दिनँ

बिहीबार, माघ १९, २०७९

काठमाडौँ –राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले आफ्नो मौनता आजसम्मका लागि मात्रै भएको बताएका छन् ।
सामाजिक सन्जाल फेसबुकमा उनले लेखेक छन्, ‘अब मलाई भन्न बाँकी, गर्न बाँकी, लेख्न बाँकी केही भए भनि हाल्नुहोला, गरिहाल्नुहोला, लेखिहाल्नुहोला । मेरो मौनता आजसम्मका लागि मात्रै हो म, अभिमन्यु होइन’ ।

Capture1675324345.JPG

प्रकाशित मिति: बिहीबार, माघ १९, २०७९  १३:३२
प्रतिक्रिया दिनुहोस्