काभ्रेमा अघिअघि हुमागाईं पछिपछि बास्कोटा

बिहीबार, मंसिर ८, २०७९

काठमाडौँ । काभ्रेपलान्चोक-२ मा नेपाली कांग्रेसको शिव हुमागाईंले ४ हजार ६३३ मत पाउँदा एमालेको गोकुल बास्कोटाले ३ हजार ४२४ मत पाएका छन् ।  उक्त क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीको दिनेश हुमागाईंले ८०१ मत पाएका छन् । 

प्रकाशित मिति: बिहीबार, मंसिर ८, २०७९  २१:०९
प्रतिक्रिया दिनुहोस्