नेपाली यू-२० फुटबल टोली घर फर्कियो

बुधबार, मंसिर ७, २०७९
काठमाडाैँ– एएफसी यू-२० एसियन कप छनोटमा सहभागिता जनाएर नेपाली टोली घर फर्किएको छ । बहराइनमा आयोजना भएको छनोटमा सहभागिता जनाएर नेपाली टोली सोमबार राति स्वदेश फर्किएका हुन् । स्वदेश फर्किएको नेपाली टोलीलाई एन्फाका पदाधिकारीले स्वागत गरे । प्रतियोगितामा नेपाल जित विहीन बनेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ७, २०७९  २२:४०
प्रतिक्रिया दिनुहोस्