नेभिगेशन
जीवनयापन

बाँकेमा ४.८ म्याग्नेच्यूडको भूकम्प

बाँके– शनिबार बिहान पश्चिम नेपालमा भूकम्पको धक्का महसुस गरिएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले बाँकेमा केन्द्रविन्दु भएर बिहान १ बजेर २८ मिनेट जाँदा ४.८ म्याग्नेच्यूडको भूकम्प गएको जनाएको छ । केन्द्रका अनुसार भूकम्पको धक्का पश्चिम नेपालसहित भारतको लखनउसम्म महसुस भएको थियो । मध्यरातमा भूकम्प गएपछि स्थानीय मानिसहरु घरबाहिर निस्किएका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय