नेभिगेशन
जीवनयापन

चुट्किला

अनि के ऊ मरी मुन्द्रेः पुलिस थानामा गएर मलाई समाउनुमा मैले मेरो श्रीमतीको टाउकोमा डण्डाले हाने । पुलिसः अनि के ऊ मरी ? मुन्द्रेः होइन, ऊ बाँचिरहेकै छे । मेरो खैरात छैन । डण्डा हान्ने पाली उसको हो । त्यसैले । जय कालिमाता तालिमको क्रममा सिपाहीहरु जम्प गरेर खोला पार गरिरहेका थिए । त्यसै क्रममा सिपाहीले उफ्रदै भनेछ– सिपाहीः जय कालिमाता । कालिमाताले यो कुरो सुनेर भनिछन् । कालिमाताः तेरै आमा काली होला । म त अहिले त फेयर एण्ड लब्ली पो लगाउँछु त । साभारः ‘हँसाउने जोक्स’ पुस्तकबाट
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय