नेभिगेशन
जीवनयापन

भरुवा बन्दुकसहित युवक पक्राउ

बारा - बारामा अवैध भरुवा बन्दुकसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका-१७ गुम्बाटोल बस्ने सञ्जिव बल रहेका छन् । शुक्रबार उनलाई एक थान भरुवा बन्दुक र त्यसमा प्रयोग हुने ५ थान बेरिङसहित पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेका बलमाथि थप अनुसन्धान भइरहेको जनाइएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
लोकप्रीय