नेभिगेशन
जीवनयापन

बालाजुको एक कारखानामा आगलागी

काठमाडाैँ–  बालाजुको एक कारखानामा आगलागी भएको छ। बालाजु बाइसधारा नजिकै रहेको कारखानामा आगलागी भए पनि अहिलेसम्म दमकल पुगिसकेका छैन। कारखानाबाट नजिकै रहेका घरमा समेत आगो फैलिने सम्भावना भएपछि स्थानीय त्रसित बनेका छन्। आगोलागिको कारण भने खुल्न सकेको छैन।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना