नेभिगेशन
जीवनयापन

काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालेर चेकजाँच, दुई जना पक्राउ

काठमाडौँ - काठमाडौंबाट मुम्बई उड्न लागेको विमानबाट यात्रु ओरालेर चेकजाँच गरिएको छ । शंकास्पद वस्तु र व्यक्ति रहेको रहेको सूचनाका आधारमा प्रहरीले यात्रुलाई ओरालेर चेकजाँच गरेको हो ।

सूचनाको पुष्टि गर्ने र चेकजाँचको काम भइरहेको उपत्यका प्रहरी कार्यालयले जनाएको छ । काठमाडौंबाट मुम्बई उड्न लागेको वायुसेवा निगमको जहाजबाट शंकास्पद दुई जनालाई पक्राउ गरिएको छ । तर उनीहरुको बारेमा थप जानकारी आउन बाँकी नै रहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना