नेभिगेशन
जीवनयापन

‘शंकास्पद’ यात्रु चढेको सूचनापछि मुम्बई उड्न लागेको नेपाल एयरलाइन्सको जहाजमा रोकियो

काठमाडौँ - काठमाडौंबाट बुधबार १ः१० मा मुम्बई उड्नु पर्ने नेपाल एयरलाइन्सको न्यारोबडी ३२० जहाजमा आतंकवादी रहेको सूचना आएपछि सबै यात्रु ओरालेर जाँच भइरहेको छ ।

कैलाली प्रहरीले आतंकवादी चढेको सूचना पठाएपछि प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोले अनुसन्धान गरिरहेको हो । जहाजमा १४१ जना यात्रु छन् । अहिले सबै यात्रुलाई ओरालेर प्रहरीले जाँच गरिरहेको छ ।

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप जीवनयापन

एज इज जस्ट नम्बर, रबिना