नेभिगेशन
समाचार

वाइसिएलद्वारा गभर्नर अधिकारीविरूद्ध अख्तियारमा उजुरी

काठमाडौँ– नेकपा माओवादी केन्द्र निकट संगठन वोङ्ग कम्युनिष्ट लिग (वाइसिएल) ले गभर्नर महाप्रसाद अधिकारीविरूद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगमा उजुरी दिएको छ। बिहीबार वाइसिएलका नेताहरू काठमाडौंको टंगाल पुगेर उजुरी दिएका हुन्। शैक्षिक योग्यता ढाँटेर राष्ट्रसेवक भई भ्रष्टाचार गरेको भन्दै वाइसिएलले उनीविरूद्ध उजुरी गरेको हो। बुधबार नेकपा एमालेको अर्थ विभागका एम अधिकारी गभर्नर अधिकारी हो भन्दै आलोचना भएको थियो।  
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार