नेभिगेशन
खेलकुद

इब्राहिमोविच आठ महिना खेल्न नसक्ने

मिलान– इटालियन क्लब एसी मिलानका स्ट्राइकर ज्लाटन इब्राहिमोविच करिब आठ महिना खेल्न नसक्ने भएका छन् । घुँडाको चोटको शल्यक्रिया गरेपछि इब्राहिमोविच आठ महिना खेल खेल्न नसक्ने भएका हुन् । सिरी ए च्याम्पियन मिलानले एक विज्ञप्ति निकाल्दै इब्राहिमोविच ७ देखि ८ महिना मैदान बाहिर रहने जनाएको छ । उनको बायाँ घुँडाको चोटको सफल शल्यक्रिया गरिएको मिलानले जनाएको छ ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद

आज नेपालले श्रीलंकासँग खेल्दै