नेभिगेशन
समाचार

दैलेख नौमुले : अध्यक्षमा माओवादी र उपाध्यक्षमा नेकपा एस निर्वाचित

दैलेख - दैलेखको नौमुले गाउँपालिका अध्यक्षमा नेकपा माओवादी केन्द्र विजयी भएको छ । माओवादी केन्द्रका छविराम सुवेदीले २,६०० मत ल्याएर निर्वाचित भएको जिल्ला निर्वाचन अधिकारी मनमाया काउचाले जानकारी दिइन् । उनका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका भदे बुढामगरले २,५४४ भोट प्राप्त गरेका छन् । उपाध्यक्षमा एकीकृत समाजवादीका गंगाबहादुर शाही २,८३४ मतले निर्वाचित भएको उनले जानकारी दिइन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार