नेभिगेशन
समाचार

भरतपुर : रेणु दाहाल १०९ मतले अगाडि, विजय सुवेदीले पछ्याउँदै

चितवन - चितवनको भरतपुर महानगरपालिकाको मेयरमा नेकपा माओवादी केन्द्रकी मेयर उम्मेदवार रेणु दाहालले अग्रता बढाउँदै लगेकी छन् । आइतबार बिहान २,५८१ मत गणना हुँदा रेणुले ९८० मत प्राप्त गरेकी छन् । उनका निकटम प्रतिद्वन्द्वी नेकपा एमालेका विजय सुवेदीले ८७१ मत प्राप्त गरेका छन् । स्वतन्त्र उम्मेदवार जगन्नाथ पौडेलले ३२६ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार