नेभिगेशन
समाचार

हेटौँडा उपमहानगरपालिकामा एमालेको शुरुवाती अग्रता

हेटौँडा– मकवानपुरको हेटौँडा उपमहानगरपालिकाको पहिलो मतपरिणाम सार्वजनिक भएको छ । आज बिहान ८ बजेदेखि सुरु भएको मतगणनाको ताजा अवस्था अनुसार एमालेले सुरुवाती अग्रता बनाएको छ । एमालेका मेयर र उपमेयरका दुवै उम्मदवारले सुरुवाती अग्रता बनाएका हुन् । एमालेलाई गठबन्धनका उम्मेदवारले पछ्याइरहेका छन् । मेयर अनन्तप्रसाद पौडेल:४३ (एमाले) मिनाकुमारी लामा ४१ (समाजवादी गठबन्धन) दिपकबहादुर सिंह २४ (राप्रपा) उपमेयर सुमित्रा काफ्ले ५२ (एमाले) राजेश बानीयाँ ५१ (कांग्रेस गठबन्धन) इन्दीरा न्यौपाने ५ (राप्रपा)
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार