नेभिगेशन
समाचार

मध्यपुर थिमिमा मेयरमा कांग्रेस र उपमेयरमा एमालेकाे शुरुवाती अग्रता

भक्तपुर - स्थानीय तह निर्वाचनको जारी मतगणनामा भक्तपुरको मध्यपुर थिमि नगरपालिकामा नेपाली कांग्रेसले शुरुवाती अग्रता लिएको छ । चार सय मत गणना हुँदा प्रमुख पदका कांग्रेस उम्मेदवार सुरेन्द्र श्रेष्ठ २१७ मतसहित अगाडि छन् । एमालेका मदनसुन्दर श्रेष्ठले १४९ मतसहित उनलाई पछ्याइरहेका छन् । उपप्रमुख पदमा भने एमालेकी उत्तरा नेपाल अगाडि छिन् । उनले १७२ मत पाउँदा माओवादी केन्द्रका विजयकृष्ण श्रेष्ठले १५२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार