नेभिगेशन
समाचार

कामपाका मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले गरे मतदान

काठमाडौं । काठमाडौं महानगरपालिकामा मेयरका स्वतन्त्र उम्मेदवार बालेन शाहले मतदान गरेका छन् । काठमाडौंको बसन्तपुर मतदानस्थलमा उनले मतदान गरेका गरेका हुन् । मतदानपछि प्रतिक्रिया दिँदै उनले काठमाडौंले खोजेको परिवर्तनको सपना आज साकार हुने बताए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार