नेभिगेशन
समाचार

ललितपुर महानगरपालिका मेयर उम्मेदवार व्यञ्जनकारद्वारा मतदान

ललितपुर - ललितपुर महानगरपालिकाका मेयरका उम्मेदवार हरिकृष्ण व्यञ्जनकारले मतदान गरेका छन् । एमालेबाट मेयरका प्रत्याशी व्यञ्जनकारले ललितपुर च्यासलबाट मतदान गरेका हुन् । व्यञ्जनकारले शुक्रबार बिहान ७ बजे मतदान शुरु भएको केहीबेरमै मतदान गरेका हुन् । ललितपुर महानगरपालिकामा व्यञ्जनकारसँगै निवर्तमान मेयर चिरिबाबु महर्जन पनि गठबन्धनको तर्फबाट मेयर उम्मेदवार छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार