नेभिगेशन
समाचार

नेकपा एसका अध्यक्ष माधव नेपालले हाले भोट

रौतहट - सत्ता साझेदार नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले मतदान गरेका छन् । शुक्रबार बिहान रौतहटको गौरस्थित रामजानकी कन्या प्रावि मतदान केन्द्र पुगेर नेपालले मतदान गरेका हुन् । मत हाल्न नेपाल बिहीबार बेलुकी नै गौर पुगेका थिए ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार