नेभिगेशन
समाचार

कांग्रेसकी काठमाडौँ महानगरकी मेयर उम्मेदवार सिर्जना सिंहले हालिन् मत

काठमाडौँ - नेपाली कांग्रेसकी काठमाडौं महागरपालिकाकी मेयर उम्मेदवार सिर्जना सिंहले मतदान गरेकी छिन् । मेयर उम्मेदवार सिंहले युवक मावि पकनाजोल केन्द्र पुगेर मतदान गरेकी हुन् । सिंहले बिहान ८ बजे काठमाडौं महानगर- १६ स्थित युवक मावि पकनाजोलमा मतदान गरेकी हुन् । सिंह सत्ता गठबन्धनका तर्फबाट मेयरमा उम्मेदवार बनेकी हुन् भने उपमेयरमा एकीकृत समाजवादीका रामेश्वर श्रेष्ठ उम्मेदवार छन् ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप समाचार