नेभिगेशन
खेलकुद

त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली टीमलाई प्रधानमन्त्रीको बधाई

काठमाडौं - नेपालले त्रिकोणात्मक ट्वान्टी २० शृंखला जितेपछि नेपाली क्रकेट टीमलाई बधाई दिएका छन् । नेपालले सोमबार फाइनलमा पपुवा न्यु गिनी (पीएनजी) लाई ५० रनले पराजित गर्दै सिरिज जितेको थियो । सामाजिक सञ्जालबा६ बधाई दिँदै प्रधानमन्त्री शेरबहादुर देउवाले बधाइ दिएका हुन् । सन्दीप लामिछानेको कप्तानीमा नेपालको यो पहिलो उपाधि हो ।
प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद