नेभिगेशन
विश्व

जेलिन्स्किीले रुससँग वार्ता गर्न तयार, बेलारुसमा वार्ता नगर्ने

यूक्रेन, एएफपी – युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलिन्स्किी आइतवार रुससँग वार्ता गर्न इच्छुक रहेको बताउनु भएको छ ।  

तर उहाँ वार्ताको लागि बेलारुसमा भने नबस्ने बताउनु भएको छ ।  मस्कोको आक्रमणको लागि बेलारुसका कतिपय भूभाग प्रयोग गर्दै आएको हुृनाले त्यहाँ नबस्ने बताउनु भएको समाचारमा जनाइएको  छ  । 

प्रकाशित मिति:
प्रतिक्रिया दिनुहोस्
थप विश्व